भौचर अपलोड गर्नुहोस् लगिन

थपिँदै विदेश पलायन हुने खेलाडीको सूची, सुजल र रजिन अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडी विदेश पलायन भएका छन् । टोलीका महत्त्वपूर्ण सदस्य रहेका सुजल श्रेष्ठ र रजिन धिमाल बिहीबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् । राष्ट्रिय टोलीमा एक दशक बिताएका श्रेष्ठले अस्ट्रेलिया उड्न अघि सन्यासको घोषणा गरेका थिए । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने आफ्नो लागि यो उपयुक्त समय भएको बताएका थिए ।

प्रतिक्रिया

;