भौचर अपलोड गर्नुहोस् लगिन

मजदुर दिवसको अवसरमा भारतमा कार्यक्रम सम्पन्न

काठमाडौँ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भारतमा एक कार्यक्रम गरिएको छ । 

अखिल भारत नेपाली एकता मंच महाराष्ट्र  राज्य समितिको आयोजनामा कार्यक्रम गरिएको हो । 

मे १ का दिन आयोजित कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका नेताहरुको सहभागिता रहेको थियो । 

सो क्रममा मजदूरहरुबीच शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया

;