भौचर अपलोड गर्नुहोस् लगिन

नेपाली जन प्रगतिशील मञ्च माल्टाको प्रथम अधिवेशन सम्पन्न

माल्टा । माओवादी केन्द्र निकट प्रवास सङ्गठन जनप्रगतिशील मञ्च माल्टाले प्रथम अधिवेशन समापन गरेको छ । माल्टाको  ब्ल्याक पर्ल रेस्टुरेन्टमा भव्य रूपमा  ५३ सदस्यसहितको कार्यसमिति सर्वसम्मत रूपमा  बनेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको  रूपमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य केजिन राई, विशिष्ट अतिथि एनआरएन ए एनसीसी माल्टाका  वर्तमान अध्यक्ष रेमलाल खनाल रेम्श माल्टाका नवनियुक्त पर्यटक दूत प्रकाश भण्डारी आइसिसी सदस्य भुवन अर्याल, महासचिव सन्देश केसी व्यवसायी उदयबाबु श्रेष्ठ जीके शर्मा एनआरएन एनसीसी सल्लाहकार हरि विसी, निवर्तमान महासचिव रोशन गिरी लगायतको उपस्थिति थियो भने युरोपको इतिहासमा फराकिलो कार्यसमिति बनेको प्रमुख अतिथि केजीन राईले बताएका थिए । जनप्रगतिशील मञ्च माल्टामा आज सर्वसम्मत बनेको कार्यसमिति यसप्रकार छ । 

वरिष्ठ उपाध्यक्ष - अर्जुन  लिम्बु 

उपाध्यक्ष - पासाङ  रुम्बा 

महिला उपाध्यक्ष - ईन्दिरा कन्दङ्वा

महा सचिव - असीम  तामाङ 

सचिव - अनन्त भण्डारी 

सचिव - शङ्कर श्रेष्ठ 

कोषाध्यक्ष - विष्णु चापागांई 

सह कोषाध्यक्ष - अमिता सुनार 

 

सदस्यहरु - सुधीर आले 

रविन लिम्बु 

सोमित लिम्बु 

अगन्ध ठाकुर 

जस् बहादुर गुरुङ 

हेम साप्कोटा 

जुनी वानेम फागो 

रत्न बहादुर खाती 

सन्तोष सुवेदी 

जुना मगर 

खड्ग बहादुर रावत 

चन्द्रकला राई 

हर्क बहादुर बिक 

आकाश तामाङ  

विदुर गौतम 

प्रभा घोडासैनी 

गजेन्द्र लिम्बु 

सरोज लिम्बु 

मणि कुमार बुढाथोकी 

राजु चौधरी 

मिलन बि क 

मदन ठाकुर 

कुसाङ साल्बा 

लुसि लोप्चन 

सुजन तिवारी 

श्रीकृष्ण बुढाथोकी 

पासाङ ढोमा लोप्चन 

सन्तोष बहादुर गुरुङ 

विवश लोप्चन

सुरज अधिकारी 

सुरज खडका

सुर्य गौतम 

 

सुनिल 

सरिता लोप्चन 

सुनिल तामाङ 

 

प्रमुख सल्लाहकार (निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारी (समीर)

यज्ञ ढुङ्गाना

डिएस राना

गजेन्द्र लिम्बू

प्रतिक्रिया

;