भौचर अपलोड गर्नुहोस् लगिन

पूर्व प्रधानमन्त्रीलाइ स्वागत

जेनेभा/ पूर्ब प्रधानमन्त्री तथा नेकपा समाजबादीका अध्यक्ष माधब कुमार नेपाल ज्यूलाई एन पी पी एफ स्विजर्र्ल्याण्डले स्वागत गरेको छ। एन पी पी एफ स्विजरल्याण्डको तर्फ़बाट प्रबाश समन्वयकमिटी सदस्य अचुतप्रसाद फुयालले बेर्नमा स्वागत गर्नु भयो। भेटका क्रममा पूर्व प्रधानमन्त्री नेपालको युरो भ्रमण सफलताको कामना गरियो।

नेपालमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्द हुनुपर्ने र नेता नेपालले बामपन्थी एकताको पहल छिट्टै थाल्नु पर्ने सुझाव प्रबाशी नेताहरुले राख्नु भयो। नेता नेपालले प्रबाशमा रहेर आफ्नो राजनीतिक आश्थालाई जोगाउदै नेपालको बिकासमा योगदान गर्ने सबैको प्रशंशा गर्नु भयो।

प्रतिक्रिया

;